खप्पर
ना. [सं. खर्पर]
- टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल; खोपडी।
- जोगीहरूले भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
- भाग्य; किस्मत।
- नरिवल, बेल आदिको बाहिरी साह्रो बोक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. खर्पर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)