खप्परे

वि.

  1. ठुलो वा अग्लो खप्पर भएको।
  2. हातमा खप्पर लिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)