खप्पू
ना. [√ खाप्+उ]
- केही थप भइरहेकामा फेरि थप; थपमाथिको थप; खापमाथिको खाप; खप्ट्याइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)