खप्लक्क

क्रि.वि. [अ. मू. खप्लक्+क]

  1. कुनै कुरा एउटै गाँसमा खाने किसिम वा ढङ्गमा; कप्लक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)