खबरदारी

ना.

  1. खबरदार गराउने काम; सचेत गराउने काम; सावधानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)