खबर कागत/कागज
ना.
- सञ्चारको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा रहेको र सर्वसाधारणलाई देशविदेशका महत्त्वपूर्ण समाचार; तात्कालिक घटना आदिको जानकारी दिनका लागि प्रकाशित हुने पत्र; समाचारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)