खमण्डल
ना. [सं.]
- आकाशको गोल परिधिभित्र हुने सूर्य, चन्द्र, तारा आदि ग्रहनक्षत्रहरूको समूह; आकाशमण्डल; व्योममण्डल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)