खम्सनु
स.क्रि.
- भालेपोथी जोल्टिनु; स्त्रीप्रसङ्ग गर्नु; मैथुन गर्नु।
- खँगारिनु; झर्नु।
- बेपर्वाहसँग अन्न भर्नु वा भरेर दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)