खयर
ना. [प्रा. खइर, सं. खदिर]
- अमलाका जस्ता ससाना पात हुने, मञ्जरीका छाँटका सेता सानासाना फूल फुल्ने, खैरो लामो कोसा र खैरै काठ हुने काँढादार बोट वा त्यसैको काठ पकाएर झिकेको सारवस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)