खरखरे
ना. [खरखर+ए]
- टेबुल, दराज आदिमा बाहिर तान्न र भित्र घुसार्न हुने गरी मालसामान राख्न बनाइएको सानो खण्ड; घर्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खरखर+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)