खरखुवाईना. [अ. खैरख्वाही]कसैको भलो चिताउने काम; शुभेच्छा; मङ्गलकामना।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खरखिचोला खरदार