खररा

ना.

  1. खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन।
  2. गाई, घोडा आदिको जिउ मल्ने र बुरुसमा लागेका रौँ र धुलोसमेत झार्ने बुरुस जस्तै फलामे साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)