खराज/खराद

ना. [फा. खैरादा]

  1. काठ, धातु आदिका वस्तु सम्म्याउने वा सफा गर्ने औजारविशेष।
  2. काठ, धातु आदिका वस्तुहरू मेसिनमा चढाई सफा गर्ने वा चिल्लो पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)