खरीघसाइ

ना.

  1. खरी घस्ने खालको काम वा चाल; एक एक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)