खरुको

ना. [√ खर]

  1. सानो र मसिनो एक जातको खर; खरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)