खर्कनु

अ.क्रि.

  1. पशुहरू एकै ठाउँमा जम्मा भएर बस्नु; बथान मिलेर बस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)