खर्चालु

वि. [खर्च+आलु]

  1. आवश्यकताभन्दा बढी रुपियाँ-पैसा आदि खर्च गर्ने; धेरै खर्च गर्ने बानी भएको; खर्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)