खर्चिलो

वि. [खर्च+इलो]

  1. चाहिनेभन्दा बेसी खर्च हुने; धेरै खर्च हुने।
  2. धेरै खर्च गर्ने; खर्चालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)