खलकी
ना.
- नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग।
- नोकरचाकरका निम्ति बनेको खाना।
- खलकमा मिलेको वा बसेको; खलकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)