खलखल
क्रि.वि. [अ. मू. खल्+अ (द्वि.)]
- नरोकिईकन पानी बग्ने किसिमले; कलकल।
- प्रशस्त पसिना आउने किसिमसँग।
- पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर।
- बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)