खलपत्र
ना.
- कसैले गर्न आँटेको वा गर्न लागेको काम पार लाउन नसक्ने देख्दा वा के के न गर्छु भनेर सेखी मात्र गर्दा भनिने व्यङ्ग्यात्मक शब्द; लछारपाटो।
- रूपरङ्गविनाको; खुइलिएको वा चाउरिएको। स्त्री. खलपत्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)