खलबलिनु
अ.क्रि.
- मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु।
- खलबल मच्चिनु; अशान्ति मच्चिनु; हल्ला हुनु।
- कामको वा वस्तुको सिलसिला नमिल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)