खलबले

वि.

  1. खलबल गर्ने; ठुलो स्वरले धेरै बोल्ने; हल्ला मच्चाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)