खलबल्याउनु
स.क्रि.
- खलबल गर्नु; हल्ला मचाउनु।
- तलमाथि पार्नु; स्थिति वा तह बिगार्नु; गोलमाल पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)