खलल

ना. [अ.]

  1. चल्दै आएको चलन भाँड्ने वा बिगार्ने काम; बिघ्नबाधा; विरोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)