खलिपा/खलिफा
वि. [अ. खलीफ]
- खुब जान्ने; सिपालु; पोख्त।
- बाठो; चलाख।
- धूर्त; छट्टु।
- मध्यकालमा बगदादबाट इस्लामजगत्लाई शासन गर्ने धर्माधिकारी; बादशाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. खलीफ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)