खलु

क्रि.वि. [सं.]

  1. निश्चय नै; पक्का पनि।
  2. मनाही; निषेध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)