खल्काउनु
स.क्रि. [खलक्क+आउ+नु]
- नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुर्याउनु; निल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [खलक्क+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)