खल्मा

ना. [नेवा. खैम]

  1. ताल्चा मार्नका निम्ति ढोकामा जडिएको फलामको मुन्द्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)