खल्याकखुलुक्क

क्रि.वि. [अ. मू. खल्याक्+अ (द्वि.)]

  1. घाउखटिरामा जमेको रगत, पिप आदि एकै पटक बाहिर निस्कने गरी; भएभरको मल साफ हुने किसिमले; खल्यातखुलुत्त; खातखुत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)