खल्लन

वि. [खल्लो+अन]

  1. नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको; खल्लो (तिहुन, तरकारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)