खल्लमल्ल

क्रि.वि. [√ खलमल]

  1. जिउ भिज्ने गरी पानी खत्त्याएर (नुहाउने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)