खल्लु

ना.

  1. काला गेडा र राता राता बियाँ हुने एक वृक्ष वा चुसेर खाइने त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)