खल्वाट

वि. [सं.]

  1. टाउकाका रौँ खुइलिएको; खल्वाटे; खुइले; खोइरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)