खवैया

वि. [खा+ऐया]

  1. खन्चुवा; धेरै खाने; थुप्रै खाने।
  2. मिठो स्वादिलो खाना खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)