खसखसाउनु

अ.क्रि.

  1. घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु; घाँटी चिलाउनु; सगसगाउनु; खसखस लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)