खस्नु

अ.क्रि. [सं. स्खल्+नु]

  1. माथिबाट तलतिर झर्नु; गिर्नु।
  2. देहान्त हुनु; मर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)