खस्र्याकखुस्रुक

क्रि.वि. [अ. मू. खस्र्याक+(द्वि.)]

  1. हलुका आवाज आउने गरी (खोस्मेरा, पतकर, कागज आदि चलाउने वा कुल्चने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)