खस्र्याङमस्र्याङ

क्रि.वि. [अ. मू. खस्र्याङ्+अ (द्वि.)]

  1. कागतपत्र वा सुकेका पातपतिङ्गर चलाउँदा शब्द आउने गरी।
  2. खत्र्याकखुत्रुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)