खाँखाँ

ना. [अ. मू. खाँ (द्वि.)]

  1. चर्को भोकले जे भए पनि खाऊँ खाऊँ लाग्ने अवस्था; खाने तीव्र इच्छा; भोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)