खाँद्नु
स.क्रि. [सं. खात+नु]
- कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु; अटाएसम्म कोच्नु।
- थिच्नु; दबाउनु।
- लात्तीले बेस्करी हान्नु; गोद्नु; पिट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)