खाइजियो

ना.

  1. खान मात्र पुग्ने कमाइ; खाइजीविका; पेटपालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)