खाइपाइ

ना. [खाइ+पाइ]

  1. पहिलेदेखि खाँदै, भोग्दै आएको कुरा; खाने र भोग्ने काम (तलब, भत्ता आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)