खाइबिराम

ना. [खाइ+बिराम]

  1. कानुनअनुसार लिन, खान नहुने कुरा लिँदा वा खाँदा हुने अपराध वा कसुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)