खाङ्ग्रे
ना. [खाङ्ग्रो+ए]
- ठुलो आकारको डोको; खाङ्ग्रो।
- खाङ्ग्रो बोकेर हिँड्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)