खाट

ना. [सं. खट्वा]

  1. मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठुलो , लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)