खाद्य

वि. [सं.]

  1. खाइने वा खान लायक।
  2. खाइने पदार्थ (अन्न, फलफूल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)