खाद्यनली

ना.

  1. श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुर्‍याउने नली; गोजेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)