खाद्यान्न

ना. [सं.]

  1. खाइने अन्न (धान, मकै, गहुँ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)