खानखवास

ना.

  1. जातभात केही पनि थाहा नभएको व्यक्ति; सरकारद्वारा पालिएको, जातभात पत्ता नलागेको मानिस।
  2. घरबार, सम्पत्ति आदि नष्ट भएको; निराश्रित; अभागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)